सप्तरीमा २० जनाले जिते कोरोना, निको हुनेकाे सङ्ख्या ४८१ पुग्यो
राजविराज, भदौ ४ : सप्तरीमा कोरोना जितेर निको हुनेको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्यकर्मीहरूको सक्रियतामा कोरोना जित्नेहरूको सङ्ख्या वृद्धि हुँदा नयाँ सङ्क्रमितहरूको मनोबल पनि बढ्दैगएको छ । यसैक्रममा गएराति एक…
प्रयोग गरिएको मास्क जथाभावी फाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता
चितवन, भदौ ४ : कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।…
अछाममा एकै दिन थप ३० जनामा कोरोना पुष्टि
अछाम, भदौ ४ : कोरोना सङ्क्रणको आशङ्कामा थ्रोट स्वाब परीक्षण गरिएका दुई स्थानीय तहका ३० जनामा बिहीबार कोरोमा पुष्टि भएको छ । डडेल्धुरा अस्पतलामा पीसीआर परीक्षणको क्रममा अछामको साँफेबगर नगरपालिकाका १५…
चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
भरतपुर, भदौ ४ : भरतपुर अस्पतालमा उपचार गराइरहेका एक कोरोना सङ्क्रमित पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ । रतन्नगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालका…
काठमाडौँ उपत्यकामा दुई सय नयाँ सङ्क्रमित
काठमाडौँ, भदौ ४ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २०० जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा २०० जना नयाँ सङ्क्रमितको…
उपत्यकामा दुई सयसहित ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५
काठमाडौँ, भदाै ४ : कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे…
निषेधाज्ञा कडा : १२ सय मानिस, ८ सय ८४ सवारी सडकमै होल्ड
काठमाडौं, भदौ ४ : निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर…
‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा
काठमाडौँ, भदौ ४ : अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९…
यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद
लण्डन, भदौ २ : बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज…
जुम्ली काँचो स्याउ बजारमा
खलङ्गा, भदौ ४ : जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






