किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

 भदौ ११, २०७७

इलाम, भदौ ११ : बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी…

तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक…

कोभिडको असर सामाजिक सुरक्षा कोषमा

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ । कोभिड­–१९…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 भदौ ११, २०७७

मुग्लिन, भदौ ११ : सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर…

तरकारीबाट लागतै उठ्दैन

 भदौ ११, २०७७

इलाम, भदौ ११ : बर्खाको मौसम र प्रशस्त तरकारी उत्पादन हुने बेलामा किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा आफू मर्कामा परेको गुनासो गरेका छन् । बर्खाका बेला बारीमा उत्पादन भएका काँक्रा, इस्कुस,…

भर्चुअल बैठकको वैधतामाथि प्रश्न खडा

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : कोरोना कहर बढेसँगै सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य भयो । अधिवेशन अन्त्यपछि समिति बैठक समेत नियन्त्रित भए । सांसद, सचिवालयका कर्मचारी तथा विशिष्ट व्यक्तिका सुरक्षाकर्मीलाई नै…

शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली…

जोखिममा फोहोर व्यवस्थापनका कर्मचारी

 भदौ ११, २०७७

काठमाडौँ, भदौ ११ : सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य…

भारतमा कोरोना संक्रमित ३२ लाख, मृतक ५९ हजार नाघ्यो

 भदौ १०, २०७७

नयाँ दिल्ली, भदौ १० : भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण…

भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’मा : सैनिक अस्पताल

 भदौ १०, २०७७

नयाँ दिल्ली, भदौ १० : भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहनुभएको उहाँको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले…