बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु
काबुल, भदौ ११ : अफगानिस्तानमा बाढीकारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्…
युट्युबले तीन महिनाभित्र एक करोड १४ लाख भिडियो हटायो
वासिङ्टन, भदौ ११ : भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको…
किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन
किनोशा, संयुक्तराज्य अमेरिका, भदौ ११ : संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७…
अत्यावश्यकका नाममा अनावश्यक घुमफिर
काठमाडौँ, भदौ ११ : कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको…
कोभिड-१९ विरुद्धका खोपबारे छलफल : चीन र रूसद्वारा अनुमति माग, उत्पादनका लागि रूसले सघाउने
शरद शर्माकाठमाडौँ, भदौ ११ सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले…
शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विविले अनलाइनबाट परीक्षा लिँदै
कर्णाली, भदौ ११ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि…
उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने
काठमाडौँ, भदौ ११ : सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै…
बाँकेमा कोरोना सङ्क्रमणबाट ७० वर्षीयाको मृत्यु
राँझा, भदौ ११ : बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी…
बुटवल–गोरुसिंगे–लुम्बिनी १३२ केभी प्रसारण लाइन चार महिनाभित्रै सकिने
भैरहवा, भदौ ११ : भैरहवा–लुम्बिनी कोरिडोरमा बुटवलबाट ल्याउन लागिएको विद्युत प्रसारण लाइन अव चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिंगे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए…
कोरोनाले सिकार पर्यटन रोकियो, मानव–वन्यजन्तु द्वन्द्व घट्यो
बागलुङ, भदौ ११ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा प्रत्येक वर्ष दुई याममा नाहुर र झारलको शिकार हुन्छ । पहिलो सिजनको सिकार कात्तिक– मङ्सिर हो भने दोस्रो…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






