सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
चितवन, भदौ १२ : सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका…
सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत
काठमाडौँ, भदौ १२ : नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न…
शुक्रबार बिहानै दुईजना कोरोना संक्रमितको धरानमा मृत्यु
विराटनगर, भदौ १२ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी…
भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदै
काठमाडौँ, भदौ १२ : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु…
हवाई नीतिको मस्यौदा सार्वजनिक, निजी विमान राख्न पाइने
काठमाडौँ, भदौ १२ : व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुझावका लागि सार्वजनिक…
खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा
काठमाडौँ, भदौ १२ : विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने…
प्रदेश तथा स्थानीय तहमा पठाइएका सशर्त अनुदान रकम अन्यत्र खर्च गर्न नपाइने
काठमाडौँ, भदौ १२ : प्रदेश तथा स्थानीय तहमा पठाइएका सशर्त अनुदान रकम अन्यत्र खर्च गर्न नपाइने भएको छ । त्यस्ता परियोजनाको चौमासिक वित्तीय र भौतिक प्रगति विवरण सम्बन्धित निकायमा अनिवार्य पठाउनुपर्ने अन्यथा…
धरानमा उपचाररत सिराहाका काेराेना संक्रमित पुरुषको मृत्यु
विराटनगर, भदाै ११ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँको बिहीबार साँझ…
‘उद्धारका लागि उडान थपियोस्’
काठमाडौँ, भदौ १२ : खाडी तथा विभिन्न देशका नेपाली राजदूतले कोरोना भाइरस (कोभिड–१९)का कारण रोजगारी गुमेका तथा अन्य श्रमिकलाई स्वदेश फिर्ता पठाउन प्रस्तावित हवाई उडान थपको प्रस्ताव गरेका छन् । सरकारले…
परीक्षणसँगै कोरोना सङ्क्रमित पनि बढ्दै
पोखरा, भदौ १२ : गण्डकी प्रदेशमा कोरोना परीक्षणसंँगै सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । गण्डकी प्रदेशभित्र २०७६ चैत १५ गते बागलुङमा पहिलो सङ्क्रमित देखिएको थियो । जेठ १३ गतेसम्म चार जना…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






