निषेधाज्ञामा अटेरी गर्ने बढे, आजै चार हजार सवारी कारबाहीमा
काठमाडाैँ, भदौ १२ : काठमाडाैँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा…
जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे
काठमाडौं, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिना दिनुभएको छ । उहाँले स्वास्थ्य प्रतिकुलताको कारणले आफू राजिनामा दिएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “मेरो स्वास्थ्य प्रतिकुलताले निर्णय लिने प्रकृया…
‘पार्टीभित्र निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहन्छ’
नयाँदिल्ली, भदौ १२ : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किँदैगएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको…
कोभिड १९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले सम्झौता ग-यो
निकोसिया, भदौ १२ : युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग…
अमेरिकी आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्प जाने
वासिङ्टन, भदौ १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जानुहुने बताइएको छ । उहाँले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको…
जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने
काठमाडौँ, भदौ १२ : जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारणले राजिनामा गर्नुहुनेभएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरूले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् । आबे लामो समयदेखि अलसेराइटिभ…
गेराथ बैरीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं, भदौ १२ : आष्टन भिल्ला, म्यान्चेष्टर सिटी र इभर्टनका मीडफिल्डर गेराथ बैरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । पछिल्लो तीन सिजनदेखि वेष्ट ब्रुममा आबद्ध हुनुभएका ३९ वर्षीय बैरीले २२…
क्रिकेट साउथ अफ्रिकाका कार्यकारी प्रमुख बर्खास्त
काठमाडौं, भदौ १२ : दक्षिण अफ्रिकी क्रिकेट सञ्चालक निकाय क्रिकेट साउथ अफ्रिकाले कार्यकारी प्रमुख थबाङ मोरेलाई बर्खास्त गरेको छ । उहाँलाई खराब आचरणको आरोपमा बर्खास्त गरिएको छ । क्रिकेट साउथ अफ्रिकाले…
फ्रान्सेली मीडफिल्डर पोग्बा कोरोनाबाट सङ्क्रमित
काठमाडौं, भदौ १२ : म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर पौल पोग्बा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । फ्रान्सका व्यवस्थापक डिडियर डेसक्याम्पका अनुसार पोग्बा सङ्क्रमित भएर १४ दिनका लागि अलग्गिएका छन् । म्यान्चेष्टर यूनाइटेडले…
रौतहट घटनाबारे छानबिन गर्न आयोगको माग
काठमाडौँ, भदौ १२ : राष्ट्रिय मानव अधिकार आयोगले रौतहटका निरञ्जन रामको हत्यामा संलग्नको आशङ्कामा पक्राउ परी हिरासतमा रहेका विजयराम चमारको उपचारमा क्रममा मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग आग्रह…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






