बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए

 भदौ १५, २०७७

बेइजिङ, भदौ १५ : चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।…

अमेरिकामा पाकिस्तानविरुद्ध प्रदर्शन

 भदौ १५, २०७७

न्युयोर्क, भदौ १५ : अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर…

नेपालगञ्जमा पनि ‘प्लाज्मा थेरापी’बाट कोरोना सङ्क्रमितको उपचार शुरु

 भदौ १५, २०७७

नेपालगञ्ज, भदौ १५ : नेपालगञ्जमा पहिलो पटक सोमबारबाट प्लाज्मा थेरापी विधिमार्फत कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका सल्यान जिल्लाका एक जना गम्भीर अवस्थामा रहेका सङ्क्रमितलाई…

यातायात मन्त्री नेम्वाङ्गद्वारा सडक अनुगमन

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन गर्नु भएको छ । उहाँले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिकरुपमा विस्तार…

अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या

 भदौ १५, २०७७

काबुल, भदौ १५ : अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए…

चीनले अघि बढायो केरुङ–सिगात्से रेलमार्ग अध्ययन

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको…

दार्चुलामा भेटिए स्क्रब टाइफसका बिरामी

 भदौ १५, २०७७

दार्चुला, भदौ १५ : दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई…

कोरोना भाइरस सङ्क्रमणका कारण थप एकको मृत्यु

 भदौ १५, २०७७

रुपन्देही, भदौ १५ : कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका…

कोरोनाका कारण पाँच हिमाली जिल्लाको शैक्षिक सत्र धरापमा

 भदौ १५, २०७७

बेनी, भदौ १५ : कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरूको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु…

भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको…