कोरोना सङ्क्रमित महिला सम्पर्कविहीन

 भदौ १५, २०७७

त्रिशूली, भदौ १५ : नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले…

कैलालीमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गरिने

 भदौ १५, २०७७

कैलाली, भदौ १५ : सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी…

काठमाडौँमा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउन निर्देशन

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौँ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ…

काठमाडौं उपत्यकाका २९८ जनामा कोरोना सङ्क्रमण

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : काठमाडौं उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक…

कोरोना भाइरस संक्रमणका कारण थप सात जनाको मृत्यु

 भदौ १५, २०७७

काठमाडौं, भदौ १५ : कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । यसरी सोमबारसम्म कोरोना भाइरसका कारणले मृत्यु भएकाको सङ्ख्या दुई सय २८ पुगेको छ । एकजना बालिकासहित…

नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा

 भदौ १५, २०७७

काठमाडौ, भदौ १५ : प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । नेपाल प्रहरीको विभिन्न…

थप ८९९ कोरोना संक्रमित, कुल ३९ हजार ४६० पुग्याे

 भदौ १५, २०७७

काठमाडौँ, भदौ १५ : नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र  ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस…

कोरोना संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु निधन

 भदौ १५, २०७७

चितवन, भदौ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा…

इजरायल–युएई हवाई उडान विधिवत रुपमा शुरु

 भदौ १५, २०७७

इजरायल, भदौ १५ : इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर…

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

 भदौ १५, २०७७

बेइजिङ, भदौ १५ : चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ…