५० हजार टन युरिया मल उपलब्ध गराउन नेपालको बङ्गलादेशसँग आग्रह

 भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले ५० हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही…

सशस्त्र प्रहरीको बिओपी स्थापना

 भदौ १६, २०७७

मंगलबारे, भदौ १६ : नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गरिएको छ । जिल्लाका सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम…

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

 भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : विज्ञ चिकित्सकहरुले लक्षण देखिएका तर दीर्घ रोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरुले उपयुक्त समयमा उपयुक्त बिरामीमा…

दुई लाखलाई सय दिनको रोजगारी

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको…

मानसिक रोग बल्झँदै र नयाँ बिरामी थपिँदै

 भदौ १६, २०७७

सञ्चिता घिमिरे काठमाडौँ, १६ भदौ देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् ।विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण…

यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान

 भदौ १६, २०७७

महेन्द्रनगर, भदौ १६ : सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका…

२४ घण्टामा एक हजार ६९ सङ्क्रमित, ७६८ सङ्क्रमित निको, ११ को निधन

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले…

फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार…

उपत्यकामा ट्राफिक सचेतना

 भदौ १६, २०७७

काठमाडौँ,  भदौ १६ : महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनिकरण गर्न महाशाखाले काठमाडौँ…

कोरोना संक्रमणबाट मृत्युदर बढ्दो, थप ११ सहित २३९ पुग्यो

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दो दिशामा रहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र…