भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा १०० सांसदलाई माफीको घोषणा
काराकास, भदौ १६ : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ…
पिसिआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश निषेध
कर्णाली, भदौ १६ : कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन…
वीर अस्पतालका ७१ कर्मचारीमा संक्रमण, दुई दिन अस्पताल बन्द
काठमाडौँ, भदाै १६ : वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएकाे छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा…
सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति
काठमाडौँ, भदौ १६ : नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने…
बिजुली खपत बढाउने उपाय खोज्न इपानको माग
काठमाडौँ, भदौ १६ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले तत्काल विद्युत्को उपभोग बढाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । इप्पानले विद्युत् उपभोग बढाउँदै बिक्रीका लागिसमेत मार्ग…
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २६४ नेपाली
काठमाडौँ, भदौ १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु…
१२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा, संयमित भएमात्र नियन्त्रण
काठमाडौँ, भदौ १६ : नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडाैँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडाैँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही,…
प्रहरीको एक हजार १७७ नयाँ संरचना निर्माण
काठमाडौँ, भदौ १६ : मुलुक सङ्घीय संरचनामा परिवर्तन भएसँगै दुई वर्षको अवधिमा नेपाल प्रहरीको एक हजार १७७ वटा नयाँ संरचनाहरूको निर्माण कार्य सम्पन्न भएको छ । प्रत्येक स्थानीयतहसम्म प्रहरी ईकाइहरू विस्तार…
पेट्रोलको प्रतिलिटर दुई रुपियाँ वृद्धि, एक लिटरकाे १०७ रुपैयाँ
काठमाडौँ, भदौं १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल…
बाँकेमा मङ्गलबार १६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए
नेपालगञ्ज, भदौ १६ : बाँके जिल्लाका विभिन्न आइसोलेसनमा रहेका सात महिलासहित १६ जना सङ्क्रमित निको भएर मङ्गलबार घर फर्किएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ २…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
११ घण्टा अगाडि
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३






