चाउचाउ उद्योगका मजदुरमा काेराेना पुष्टि भएपछि बाँसगढी नगरपालिका सिल
बर्दिया, भदौ २१ : बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र…
बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना पुष्टि
बिर्तामोड, भदौ २१ : झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले…
उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ : प्रधानमन्त्री
काठमाडौँ, भदौ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण महामारीको अवस्थामा नागरिकको जीवन रक्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताउनुभएको छ । अर्थमन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले स्वतन्त्रताको असन्तुलित…
निषेधाज्ञाको विकल्पबारे सरोकारवालासँग अनुगमन उपसमितिको छलफल
काठमाडौँ, भदौ २१ : कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । सिंहदरबारस्थित उपसमितिको सभाकक्षमा भएको छलफलमा…
देशका ६४९ स्थानीय तहमा तत्काल अस्पताल निर्माणका लागि मार्गदर्शन सार्वजनिक
काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालको कुनै पनि सेवा नपुगेको ६४९ स्थानीय तहमा पाँच शय्याको अस्पताल तत्काल निर्माणका लागि अस्पताल स्थापनासम्बन्धी मार्गदर्शन ल्याएको छ । कोभिड–१९ महामारी…
स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण, मन्त्री एकान्तवासमा
काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद…
ललितपुरमा विशेष सुरक्षा, आदेश उल्लङ्घन भए कानूनबमोजिम कारबाही हुने
काठमाडौँ, भदौ २१ : स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला…
जर्मनीका विदेशमन्त्रीद्वारा रूसमाथि प्रतिबन्धको चेतावनी
बर्लिन, भदौ २१ : युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’…
कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक
काठमाडौँ, भदौ २१ : विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको…
चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान
बेइजिङ, भदौ २१ : चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






