बैतडीमा निषेधाज्ञा भदौ ३१ सम्म, डोटीमा एक हप्ता लम्बियो

 भदौ २२, २०७७

बैतडी, भदौ २२ : बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र…

गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार

 भदौ २२, २०७७

त्रिशूली, भदौ २२ : नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला…

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै

 भदौ २२, २०७७

भरतपुर, भदौ २२ : नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन…

इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

 भदौ २२, २०७७

काठमाडौं, भदौ २१ : इन्डियन प्रिमियर लिगको आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डिन्सले चेन्नई सुपर किंग्सको सामना गर्ने गरी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिग सुरु हुन…

यूइएफए कपमा इंग्ल्याण्डको आइसल्याण्डमाथि जित

 भदौ २२, २०७७

काठमाडौं, भदौ २१ : इंग्ल्याण्डले आइसल्याण्डमाथि १–० को जित हात पारेको छ । यूइएफए नेशन्स लिगमा इंग्ल्याण्डका रहिम स्टर्लिङ्गले दोस्रो हाफको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दा रोमाञ्चक स्पर्धामा इंग्ल्याण्डले १–०…

थप सहजीकरण गर्दै निषेधाज्ञालाई निरन्तरता दिन सुझाव

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ…

कोरोना भाइरस नियन्त्रण र उपचारको अग्रपङ्क्तिमा राष्ट्रसेवक

 भदौ २२, २०७७

काठमाडौँ,भदौ २२ : स्थानीय तह, प्रदेश र सङ्घमा राष्ट्रसेवक निजामती कर्मचारी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेर जनसेवामा समर्पित छन् । प्रत्येक लोककल्याणकारी राज्यले आफ्नो दैनिक कार्यसञ्चालन गर्न र जनतालाई…

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४…

निजामती सेवा दिवस : ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’

 भदौ २२, २०७७

काठमाडौं, भदौ २२ : कानुन अभावका कारण सङ्घीयताले परिकल्पना गरेको चुस्त, जिम्मेवार, उत्तरदायी, सुशासित, पारदर्शी र राजनीतिमुक्त निजामती सेवा अवधारणाको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । यदाकदा राजनीतिक स्वार्थले हस्तक्षेप गर्न खोज्दा…

‘सेवाग्राहीको सम्मान गरौं’

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीको मान–सम्मानमा कमी नगरी सेवा प्रवाह गर्न सके निजामती सेवा दिवसको नाराको सार्थकता हुने बताउनुभएको…