सरकारले कोभिडको बिदा दिँदैन, सावधानी अपनाएर कार्यालय चलाउनु पर्छ
काठमाडौं, भदौ २५ : सरकारी कार्यालयहरु फुल फ्लेजमा संचालनमा आउने भएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरुले शतप्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । ‘केही…
बिहीबार बढ्यो सुनको भाउ
काठमाडौँ, भदौ २५ :केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार पनि बढेको छ । लगातार ओरालो लागिरहेको सुनको भाउ बुधबारबाट बढ्न थालेको थियो । बुधबार बढेको सुनको भाउले बिहीबारसमेत निरन्तरता…
एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द
वासिङ्टन, भदौ २५ : अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा…
पचास वर्षमा वन्यजन्तु संख्या दुई तिहाइले घट्याे,
काठमाडौं, भदौ २५ : पछिल्लो पचास वर्षमा वन्यजन्तुको जनसंख्या दुई तिहाइले कमी आएको छ । प्रकृति संरक्षणका लागि विश्वब्यापी संगठन विश्व वन्यजन्तु कोषले वन्यजन्तुको जनसंख्यामा भयावह रुपमा कमी आएपनि गतिविधि…
कनकाईमा कोरोना कहरः एकै घरका ११ जनामा कोरोना संक्रमण पुष्टि
बिर्तामोड, भदौ २५ : कनकाई नगरपालिकाको एक घरका सबै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय समुदायमा फैलिएको कोरोना कनकाईमा नगरपालिका ३ को एक घरमा घरका सबै सदस्य…
साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए
लम्की (कैलाली) भदौ २५ : लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार…
लकडाउबीच नवलपुरमा थपिए ११८ साना उद्योग, कृषि र पशुपालनमा धेरै
कावासोती भदौ : कोभिड– १९ को माहामारीबीच नवलपरासी पूर्व (नवलपुरमा) ११८ वटा नयाँ साना उद्योग थपिएका छन् । कोभिड –१९ का कारण भएको बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग…
‘विश्वभरि खोप ढुवानी गर्न आठ हजार जम्बो जेट आवश्यक पर्छ’
काठमाडौं, भदौ २५ :कोरोनाभाइरस विरुद्धको खोप विश्वभरि ढुवानी गर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो यातायात चुनौती हुने विमान उद्योगले जनाएको छ । अन्तर्राष्ट्रिय विमान यातायात संघले विश्वभरि खोप आपूर्ति गर्न कम्तिमा आठ…
लोक पर्व जितियाको व्रत शुरू
जनकपुरधाम, भदौ २५ : मैथिल समुदायका महिलाको महान् लोक पर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा…
गर्भवती र सुत्केरीको निःशुल्क बीमा
काभ्रेपलाञ्चोक, भदौ २५ : कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






