चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु
चितवन, भदौ २५ : चितवनमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ वर्षिय पुरुषको बिहिबार दिउसो १२ः२० बजे मृत्यु…
स्थायी कमिटिमा पेस गर्न प्रस्ताव तयार, पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने अध्यक्षद्वयको संकल्प
काठमाडौं, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिंदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने संकल्प लिने निर्णय गर्नुभएको छ ।…
ढोरपाटन बाढी : १६ अझै बेपत्ता, खोजी जारी
बागलुङ, भदौ २५ : ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको सङ्ख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय…
उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, तीन जनाको मृत्यु
क्यालिफोर्निया, २५ भदौ : उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने…
चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
बेइजिङ, भदौ २५ : रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार,…
फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा
नयाँदिल्ली, भदौ २५ : भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान…
कोरोनाभन्दा सामाजिक विभेदलाई जित्न कठिन
तनहुँ, भदौ २५ : कोरानाबाट सङ्क्रमित भई दमौलीस्थित क्रिरियापुत्री भवनमा निर्माण गरिएको अस्थायी आइसोलेसन कक्षमा बसेकाले समाजमा कोरानाबाट सङ्क्रमित हुने व्यक्ति र परिवारलाई हेलाको दृष्टिकोण हेर्ने गरिएको गुनासो गरेका छन् ।…
कैलालीको गाउँमा भेटियो दुर्लभ तामे सालक
धनगढी, भदौ २५ : विश्वमै दुर्लभ तामे सालक (इण्डियन पेङ्गोलिन) कैलालीको एक गाउँमा फेला परेको छ । कैलारी गाउँपालिका–५ बङ्गालीपुरमा सो सालक फेला परेको हो । बुधबार राति घरमा पस्न खोजेको…
सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन
भक्तपुर, भदौ २५ : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन…
निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल
काठमाडौं, भदौ २५ : राजधानीमा भदौ ३ गतेबाट जारी निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा सवारी साधनको चाप बढेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सर्वाजनिक…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






