पहिरोले तीन घर पुर्यो, एकको मृत्यु
बलेवा, भदौ २८ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु…
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु
काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…
गण्डकीमा दुई हजार ९०३ कोरोना सङ्क्रमित
गण्डकी, भदौ २८ : गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको…
बाढीसँगै बग्यो लाखौंको योजना
बारा, भदौ २८ : बाराको निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवको संसदीय विकास कोषको रकमबाट पसाह खोलामा बाँधिएको बाँधको अधिकांश भाग बाढीले बगाएको छ । कलैया उपमहानगरपालिका २७…
विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित
काठमाडौँ, भदौ २८ : विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको…
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै
सिन्धुपाल्चोक, भदौ २८ : लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना…
घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो
सिन्धुपाल्चोक, भदौ २८ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका…
अली खान आईपीएल खेल्न लागेका पहिलो अमेरिकी क्रिकेटर
काठमाडौं, भदौ २७ : तिब्र गतिका बलर अलि खान इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अमेरिकी क्रिकेटर बन्न लाग्नुभएको छ । उहाँको सहभागिताको प्रस्ताव स्वीकृतिका लागि प्रिमियर लिग बोर्डमा पठाइएको छ ।…
२७ वर्षीय इरानी कुस्ती खेलाडी नविदलाई मृत्युदण्ड दिइयो
काठमाडौं, भदौ २७ : इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील…
जर्मनीका जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा
काठमाडौं, भदौ २७ : जर्मनीका अलेक्जेण्डर जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुग्नुभएको छ । स्पेनका पाब्लो कर्रेनो बुस्टालाई सेमीफाइनलमा हराउँदै उहाँ यू एस ओपनको फाइनलमा पुग्नुभएको हो । कर्रेनो बुस्टाले…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






