भरतपुर अस्पतालमा आठ कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति
चितवन, भदौ २८ : भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् ।अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि…
अन्तरसंघर्षबाटै नेकपामा एकता सुदृढ, महाधिवेशनबाट सबै टुङ्गो लाग्ने
काठमाडौं, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको अन्तरसंघर्षबाटै पार्टी सुदृढ एकताको नयाँ सन्देश दिन सफल भएको छ । शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले दुई अध्यक्षद्वारा पेश गरिएको…
आइतबार सुनको मूल्य स्थिर
काठमाडौं, भदौ २८ : आइतबार सुनको मूल्यमा थपघट भएको छैन । आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर देखिएको हो । आइतबार सुनको मूल्यमा कुनै परिर्वतन भएको छैन । शुक्रबारको तोलाको…
भारतका गृह मन्त्री अमित शाह अस्पताल भर्ना
नयाँ दिल्ली, भदौ २८ : भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको छ । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी…
नेकपा अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
काठमाडौँ, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।…
गण्डकीमा ६५ कोरोना सङ्क्रमित थप
पोखरा, भदौ २८ : गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन्…
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु
काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…
सिन्धुपाल्चोक पहिरो अपडेट: पहिरोमा पुरिएर मृत्यु भएका सातको सनाखत
सिन्धुपाल्चोक, भदौ २८ : बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु हुनेहरुको सनाखत भएको छ । पहिरोमा परेर बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल…
आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
स्याङ्जा, भदौ २८ : कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको…
कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो
धनगढी, भदौ २८ : कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






