प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने…

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको…

सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान…

चिनियाँ शान्सीमा सुनौलो गहुँखेत हुँदै दौडिरहेको बुलेट

 जेठ २७, २०८२

फोटोग्राफर चाङ स्युफङले हालै शान्सी प्रान्तको युन्चङ सहरको स्यास्यान  काउन्टीको श्वेथौ टाउनसिपमा खिचेका मनोरम तस्बिरहरू जो कोहीका लागि निकै लोभलाग्दा छन् । तस्बिरले फसल भित्र्याउन तयारी अवस्थामा रहेको सुनौलो गहुँबारी हुँदै हाइस्पीड रेलहरू गुडिरहेको कुरालाई चित्रण गरेको छ।…

नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…

बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो

 जेठ २७, २०८२

राँझा (बाँके), २६ जेठ : बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

 जेठ २७, २०८२

तानसेन (पाल्पा), २६ जेठ : यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य…

बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण

 जेठ २७, २०८२

बनियानी (झापा), २६ जेठ : कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले…

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

 जेठ २७, २०८२

पर्वत, २६ जेठ : जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका…