‘राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड’
काठमाडौँ, १ असार : सरोकारवालाहरुले राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल,…
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
काठमाडौँ, १ असार : परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर…
गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९७ करोड
गण्डकी, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री डा टकराज…
इन्दिरालाई स्वर्ण
काठमाडौँ, १ असार : काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा आज स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको…
मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित
महेन्द्रनगर (धनुषा), १ असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले…
कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट
विराटनगर, १ असार : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गर्नुभएको छ…
नागरिकलाई सहज र सुरक्षित यातायात सेवा उपलब्ध गराउनु पर्छ : देउवा
पाटन (ललितपुर), १ असार : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज…
प्रतिपक्षी र सरकारबीचको विवादले कर्णाली प्रदेशसभाको बैठक बस्न सकेन
कर्णाली, १ असार : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउँसो…
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी
किएभ, युक्रेन, १ असार : युक्रेनले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको वार्तामा भएको आदानप्रदान सम्झौताअन्तर्गत रुसबाट थप एक हजार २०० शव हस्तान्तरण भएको जनाएको छ । युद्धबन्दीको सहयोगका लागि गठित…
नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
काठमाडौँ, १ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






