माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ, ३१ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताउनुभएको छ । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क…
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्श्रीमतीको मृत्यु
सुन्दरहरैँचा (मोरङ), ३१ जेठ : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान्श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उहाँको श्रीमती…
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
चीनको राजधानी बेइजिङमा जुन १४ तारिखदेखि एक सातासम्म नेपाली सांस्कृतिक वस्तुहरूको सौन्दर्य झल्किने भएको छ । सन् २०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह चैत्यको प्राङ्गणमा सुरू भएको हो । विशेष प्रदर्शनी,…
विश्व ‘वेलनेश’ दिवस मनाइयो
काठमाडौँ ३१ जेठ : नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व 'वेलनेश' दिवस मनाइएको छ । स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा आज काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि…
‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’
काठमाडौँ, ३१ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रगतिशील तथा पेसागत कानुन…
पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त
काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो…
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
लेखनाथ (कास्की) ३१ जेठः गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको…
अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा बृहत् रक्तदान
काठमाडौँ, ३१ जेठः अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज…
प्रभावकारी बन्दै ‘एक घर, एक धारा’ जडान अभियान
तनहुँ, ३१ जेठ : तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २००…
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
काँक्रेविहार (सुर्खेत), ३१ जेठ : विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






