सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ, २६ कात्तिक : मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको…
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
काठमाडौँ, २६ कातिक : टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ । जर्जिया–अजरबैजान सीमानजिकै विमान दुर्घटना भएको अलजजियाले जनाएको छ । अलजजियाका अनुसार विमानमा उडान दलसहित २०…
‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम
कर्णाली, २६ कात्तिक : सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम…
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौँ, २६ कात्तिक : बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल…
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २६ कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो…
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, २६ कात्तिक : हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ, २६ कात्तिक : मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर…
हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
ढोरपाटन (बागलुङ), २६ कात्तिक : वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान…
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
काठमाडौँ, २६ कात्तिक : गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी…






