नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो
काठमाडौँ, १६ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको…
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
दशरथचन्द (बैतडी), १६ कात्तिक : बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना…
मौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
धरान (सुनसरी), १६ कात्तिक : यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति…
धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’
दमौली (तनहुँ), १६ कात्तिक : यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन…
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
काठमाडौँ, १६ कात्तिक : बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध…
प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान
काठमाडौँ, १६ कात्तिक : प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान…
दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
बाजुरा, १६ कात्तिक : शनिबार बस दुर्घटनामा परी घाइते हुनुभएका बस सहचालकको मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते हुनुभएका बैतडी जिल्ला…
जिपीम्यानको नयाँ कार्यसमिति चयन
काठमाडौँ, १६ कात्तिक : जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ । आगामी…
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, १६ कात्तिक : गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने…
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२…
लोकप्रिय
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
५ घण्टा अगाडि
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
८ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
७ घण्टा अगाडि






