‘राजतन्त्रको औचित्य छैन’

 चैत २५, २०८१

मोरङ, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले औचित्यहीन राजतन्त्र…

क्यानडाद्वारा डब्ल्यूटीओमा उजुरी

 चैत २५, २०८१

जेनेभा, २६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिएको छ । “क्यानडाले क्यानडाबाट अमेरिका पठाइने कार र कारका…

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

 चैत २५, २०८१

अछाम, २६ चैत : जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो वन समितिका सचिव…

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

 चैत २५, २०८१

राँझा (बाँके), २६ चैत : नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न…

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

 चैत २५, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २६ चैत : हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण…

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित

 चैत २५, २०८१

काठमाडौँ, २६ चैत : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई…

यौन तथा प्रजनन स्वास्थ्य शिविर : महिलाको प्रजनन प्रणालीमा समस्या

 चैत २५, २०८१

बैतडी, २६ चैत : जिल्लास्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पिआइडी समस्या देखिएको छ । पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा उक्त…

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

 चैत २५, २०८१

काठमाडौँ, २६ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

 चैत २५, २०८१

अत्तरिया (कैलाली), २६ चैत : जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम…

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

 चैत २५, २०८१

लुम्बिनी (मर्चवार), २६ चैत : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।…