बैंकिङ/बजार
स्वदेश फर्कनेलाई टेलिकमबाट निःशुल्क सिमकार्ड
काठमाडौँ, जेठ २३ : कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न…
नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट
काठमाडौँ, जेठ ८ : नेपाल बैङ्क लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैङ्कले दिएको जानकारीअनुसार २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म…
चार अर्बको नागरिक बचतपत्र बिक्री हुँदै
काठमाडौं, वैशाख २९ : नेपाल राष्ट्र बैंकले चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने…
मोबाइल बैंकिङ सेवाका लागि सम्झौता
काठमाडौं, वैशाख २० : सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान…
टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज
काठमाडौं, वैशाख १९ : नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ…
वाइवाइ चाउचाउको उत्पादन रोकियो
काठमाडौं, वैशाख १९ : उत्पादन सुरुवातको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । चैत्र ११ गतेदेखि बन्द भएको उत्पादनका कारण बजारमा अहिले वाइवाइ चाउचाउ पाइन छाडेको छ ।…
घरबाटै निक्षेप खाता खोल्न सकिने
काठमाडौँ, वैशाख १६ : सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।…
‘ए’ स्तरको रेटिङमा प-यो नेपाल बैङ्क
काठमाडौँ, वैशाख १५ : नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैङ्कको कर्जा जोखिम…
नेपाल राष्ट्र बैंकले मनायो ६५औँ वार्षिकोत्सव
काठमाडौं, वैशाख १४ : नेपाल राष्ट्र बैंकले आज आफ्नो स्थापनाको ६५औँ वार्षिकोत्सव मनाएको छ । लकडाउनका कारण सार्वजनिक रुपमा कुनै औपचारिक कार्यक्रम नगरिएको भए पनि बैंकले आन्तरिक रुपमा नै आफ्नो…
बन्दाबन्दीमा यस्तो छ नेफ्स्कुनको मार्गदर्शन
काठमाडौँ, वैशाख ११ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले लकडाउनको समयमा सहकारी संस्थाका लागि सुशासन व्यवस्थापनका लागि १९ बुँदे मार्गदर्शन जारी गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने
असोज १८, २०८३






