बैंकिङ/बजार
आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ, मङ्सिर २१ : धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७…
‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ
काठमाडौँ, मङ्सिर २० : मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले…
आर्थिक तरलता : पाँच सहकारी समस्यामा
चितवन, मङ्सिर २० : भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख…
दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से
काठमाडौँ, मङ्सिर १८ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय…
जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण
काठमाडौँ, मङ्सिर १७ : गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं…
काठमाडौँमा हस्तकला व्यापार मेला हुने
काठमाडौँ, मङ्सिर १७ : नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने…
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण
काठमाडौँ, मङ्सिर १६ : मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु…
अर्थतन्त्रका समस्या मौद्रिक नीतिबाट समाधान गर्न राष्ट्र बैंक चुक्यो : उद्योग परिसङ्घ
काठमाडौँ, मङ्सिर १४ : वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसङ्घले दिएको छ । चालु आर्थिक…
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
काठमाडौँ, मङ्सिर १४ : नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण…
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
काठमाडौँ, मङ्सिर १३ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






