बैंकिङ/बजार

शुभम् पावरको आइपिओ खुला

 माघ १८, २०७९

काठमाडौँ, माघ १८ : शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता…

राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीइओ श्रेष्ठ

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । आज यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा…

कृषि विकास बैंक ५६औँ वर्षमा

 माघ ०७, २०७९

काठमाडौं, माघ ७ : कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य…

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको…

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

 पुष २९, २०७९

काठमाडौ, पुस २९ : नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह…

राष्ट्रिय वाणिज्य बैङ्कको साढे बाह्र प्रतिशत लाभांश

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ७.५० प्रतिशत र बोनस…

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको…

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो…

इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिए

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ बनेको छ । दुवै गाभिएसँगै…

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक…