बैंकिङ/बजार

नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव…

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक…

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

 मंसिर १०, २०८१

काठमाडौँ , १० मङ्सिर : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई…

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छ : गभर्नर

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको ८८औँ…

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति…

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार…

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

 असोज १६, २०८१

काठमाडौं, १६ असोज : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर…

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

 असोज १३, २०८१

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम…

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

 भदौ २४, २०८१

काठमाडौँ, २४ भदौ: ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव…