फोटो फिचर
स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री
काठमाडौं, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई …
काठमाडौँ उपत्यकाको सुरक्षा: प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने
काठमाडौँ, असार २३ : काठमाडौँ उपत्यका ९काठमाडौँ, ललितपुर र भक्तपुर० को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन सुपरीवेक्षण…
पर्यटकको रोजाइमा सन्सारी सिमसार
धनकुटा (हिले) असार १३ : हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्कै परेका रंगीन घरहरु । सँगै रहेका विभिन्न मूर्तिहरु । यो धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार…
काठमाडौं भ्यूटावर : ११ तला बन्यो, एक तला बाँकी
काठमाडौं, असार ७ : काठमाडौं भ्यूटावरको निर्माण कार्य जारी रहेको छ । १२ तलामध्ये ११ तलाको ढलान कार्य पूरा भएको छ । पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य…
जमल क्षेत्रको डुवान समस्या हटाउन ढल निर्माण तिव्र
काठमाडौं, असार ६ : वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तिव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या…
सात तस्बिरमा रोपाइँको चटारो
काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा रोपाइँ गर्नुअघि आली चिल्याउँदै किसान । रोपाइँ गर्नुअघि ट्याक्टरले माटो हिलो बनाएपछि खेतको गह्रामा जम्मा भएको पानी बाहिर नजाओस् भनेर आली लगाइन्छ । उक्त आलीबाट पानी…
प्रधान सेनापति शर्मा लेबनान प्रस्थान, १३ गते अमेरिका जानुहुँदै
काठमाडौं, असार ४ : प्रधान सेनापति महारथी प्रभुराम शर्मा औचारिक भ्रमणका लागि शनिबार लेबनानतर्फ प्रस्थान गर्नुभएको छ । नेपाल सरकारका रक्षा सचिवसहित सात सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनान…
विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास
काठमाडौं, असार १ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो । अभ्यासका लागि अपराह्न ३ बजेदेखि…
मगर समुदायले काठमाडौंमा मनायो भूम्या
काठमाडौं, असार १ : मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म…
राष्ट्रपति भण्डारीद्वारा भोटो जात्राको अवलोकन
काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाउने जात्राकाे अवलाेकन गर्नुभएकाे हो।…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






