प्रवास
एनआरएनए स्वास्थ्य समितिमा डा सापकोटा
काठमाडौँ, वैशाख १८ : गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः…
न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम
काठमाडौँ, वैशाख १७ : कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक…
नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन मलेसियासँग प्रस्ताव
काठमाडौं, वैशाख १७ : मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे…
नेपालको अगुवाइमा एशिया– अफ्रिका (एए २०) बैठक
काठमाडौँ, वैशाख १७ : नेपालको अगुवाइमा जापानमा रहेका एशिया–अफ्रिका क्षेत्रका दूतावासहरू र तिनीहरूको व्यवसाय विस्तारको खोजीमा रहेका विभिन्न जापानी कम्पनीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न मद्दत पुर्ययाउने समूह (एए २०) बैठक…
नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण
काठमाडौँ, वैशाख १२ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण…
नवौँ राष्ट्रिय खेलकुदमा ‘एनआरएनए’ छुट्टै टोली
काठमाडौँ, वैशाख ७ : गैरआवासीय नेपालीको संस्था (एनआरएनए) ले गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छुट्टै टोलीको रुपमा भाग लिन लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…
भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने
काठमाडौँ, वैशाख ६ : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको छ । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उहाँले नेपालबाट उत्तराखण्ड…
विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष
काठमाडौँ, वैशाख १ : रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले…
एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल…
पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग
काठमाडौँ, चैत २६ : संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध…






