प्रवास

इजरायलमा निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँचको शव प्राप्त

 असोज २८, २०८०

काठमाडौँ, २८ असोज : गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त…

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री

 असोज २८, २०८०

चितवन, २८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले…

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

 असोज २८, २०८०

मङ्गलबारे (इलाम), २८ असोज : भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन…

पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

 असोज २७, २०८०

लण्डन, २७ असोज : बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ । पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न…

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

 असोज २७, २०८०

वासिङ्टन डिसी, २७ असोज : हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ ।…

एनआरएनएमा गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने

 असोज २७, २०८०

कावासोती, २७ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा नवलपुरको गैँडाकोट घर भएका तिलकप्रसाद गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।  गैरे युरोप क्षेत्रका उपसंयोजक र गैरआवासीय नेपाली…

‘गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउँछु’

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ ।  राजधानीमा शुक्रबार आयोजित…

भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’

 असोज २६, २०८०

नैनीताल (भारत), २६ असोज : कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न थालेको…

शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका-८ घर…

गाजा नजिक रहेका नेपालीलाई सुरक्षित स्थानमा सारियो

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई…