प्रवास

जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको हो

 असोज २४, २०८२

पाटन (ललितपुर), २४ असोज : पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी…

आर्थिक समृद्धिको मूल आधार पर्यटनः पर्यटन सचिव

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३५औँ वार्षिक साधारणसभामा…

दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

 असोज २४, २०८२

खोटाङ, २४ असोज : जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल…

ओहोदाको प्रमाणपत्र प्रस्तुत

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।…

टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने

 असोज २३, २०८२

काठमाडौँ, २३ असोज : काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्तिसुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको…

‘नेपाल शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा अघि बढिरहेको छ’

 असोज १४, २०८२

काठमाडौँ, १४ असोज : संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा…

अर्थमन्त्री खनालसँग विभिन्न मुलुकका राजदूतको शिष्टाचार भेट

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि यूरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूत तथा प्रतिनिधिहरुले संयुक्त रूपमा आइतबार शिष्टाचार भेट गर्नुभएकाे छ । युरोपियन युनियनकी राजदूत…

अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक…

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

 भदौ ०९, २०८२

बेलायत, ९ भदौ : बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो…

आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात्…

लोकप्रिय