प्रवास

युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

 जेठ ०४, २०८२

साझाखबर, जेठ । मे १५ तारिख अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालय (युआईबीई) मा २१औं अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव विश्वविद्यालय प्राङ्गणमा भव्य रुपमा आयोजना गरियो । ७७ देशका १६० भन्दा बढी बुथहरू अनेकन गतिविधिले भरिएका थिए । युआईबीई अन्तर्राष्ट्रिय…

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ :  श्रममन्त्री भण्डारी

 जेठ ०४, २०८२

काठमाडौँ, ३ जेठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्  सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने…

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

 जेठ ०३, २०८२

टेक्सास (अमेरिका), २ जेठ : अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित…

सामूहिक लगानीमा देशको टुरिज्म सेक्टरमा केही काम गर्ने एनआरएनए चीनको सोच छ ः अध्यक्ष शर्मा

 जेठ ०३, २०८२

अन्तर्वार्ता २० वर्षअघि अध्ययनको सिलसिलामा चीन छिरेका निर्मल शर्मा चौलागाइँ चीनमा व्यापारिक गतिविधि र गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष समेत भएर जिम्मेवारीमा स‌‍क्रिय छन् । चीनमा दर्ता नभएको तर ८ कार्यकाल बिताइसकेको…

नेपालमा जन्मुभएका सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

 जेठ ०२, २०८२

बेलायत, १ जेठ : नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ । आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा…

गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री…

बेलायतमा नेपाली भजन महोत्सव

 जेठ ०१, २०८२

बेलायत, ३१ वैशाख : बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा…

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ । खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई…

मलेसियामा मनाइयो बुद्ध जयन्ती

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियास्थित नेपाली समुदायको सहकार्यमा २५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ । समारोहमा क्वालालम्पुरस्थित कूटनीतिक नियोग तथा व्यापारिक प्रतिष्ठानका प्रतिनिधि,…

‘हामीले सामान निर्यात मात्रै होइन, नेपाली उत्पादन चीनमा बजारीकरण पनि गर्नुपर्‍यो’

 बैशाख २९, २०८२

डिके इन्टरनेश्नल ट्रेडिङ लिमिटेडका संचालक दिलबहादुर कठायत विगत १३ वर्षदेखि चीनको व्यापारिक सहर क्वाङ्चौ (गोन्जाउ) मा व्यवसाय गरेर बसिरहनुभएको छ । सन् २०१३ मा फ्याक्ट्री खोल्ने अवधारणा सहित पहिलो चोटी चीन प्रवेश गरेका कठायतको…

लोकप्रिय