पर्यटन
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम
मलेखु, ११ भदौ : एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका…
महासङ्घअन्तर्गतको पर्यटन समिति विस्तार
काठमाडौँ, १० भदौ : नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आज एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो । देशबन्धु बस्नेत (अजित)…
पदयात्राका लागि अग्रिम बुकिङ सुरु
गण्डकी, १० भदौ : पदयात्राको मुख्य याम सुरु हुनै लाग्दा अग्रिम बुकिङ आउने क्रम सुरु भएको छ । पदयात्रा पर्यटनमा आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आगामी अक्टोबर, नोभेम्बरका…
पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’
गलकोट, १० भदौ : कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित…
पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड
काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र…
पर्यटकको आकर्षक गन्तव्य धारागोला
झापा, ८ भदौ : जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा…
पर्यटनमार्फत रु एक करोड आम्दानी
बेनी, ८ भदौ : स् म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले…
पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत
गण्डकी, ६ भदौ : पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास…
पर्यटकहरुको आकर्षण केन्द्र बन्दै झाँगाझोली
तनहुँ, ६ भदौ : शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान…
सफल ‘ट्रेकिङ गाइड’ हीरा
अन्नपूर्ण (कास्की), ५ भदौ : बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






