पर्यटन

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

 असोज २४, २०८२

ढोरपाटन (बागलुङ), २४ असोज : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने…

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

 असोज २३, २०८२

म्याग्दी, २३ असोज : मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१…

होटल सङ्घद्वारा सुरक्षार्थ तोकियो संयोजक

 असोज २३, २०८२

गण्डकी, २३ असोज : पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजक…

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

 असोज २२, २०८२

गण्डकी, २२ असोज : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो ।…

खुम्बुमा असोजमै हिमपात

 असोज २१, २०८२

सोलुखुम्बु, २१ असोज : सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी…

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

 असोज २१, २०८२

भोजपुर, २१ असोज : यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई…

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

 असोज २०, २०८२

मुस्ताङ, २० असोज : कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक…

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

 असोज १८, २०८२

म्याग्दी, १८ असोज : मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग…

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

 असोज १८, २०८२

कास्की, १८ असोज : जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म…

म्याग्दीको सदरमुकाम बेनी बजार

 असोज १७, २०८२

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजस्थित भुरतुलाबाट शुक्रबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार पनि हो । तस्बिर : सन्तोष…