पर्यटन

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

 फागुन १४, २०८०

लमजुङ, १४ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो…

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै

 फागुन १४, २०८०

जाजरकोट, १४ फागुन : कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण…

यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन संख्या २५ लाख नाघ्न सक्ने

 फागुन १४, २०८०

कोलम्बो, १४ फागुन : श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ । उहाँले सन् २०२४ जनवरी र फेब्रुअरीमा…

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

 फागुन १४, २०८०

भरतपुर, १४ फागुन : प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी…

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते

 फागुन १३, २०८०

चितवन, १३ फागुन : भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको…

एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा

 फागुन ०५, २०८०

गलकोट (बागलुङ), ५ फागुन : स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ ।…

गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन

 फागुन ०४, २०८०

लमजुङ, ४ फागुन : लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् । एकै ठाउँमा सँगै…

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

 फागुन ०४, २०८०

ढोरपाटन (बागलुङ), ४ फागुन : बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण…

बागलुङको बेलढुङ्गामा पर्यटकको चहलपहल

 फागुन ०२, २०८०

ढोरपाटन (बागलुङ), २ फागुन : चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा अहिले दैनिकजसो पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।…

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

 फागुन ०१, २०८०

झापा, १ फागुन : मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।  प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा…