पर्यटन
पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण
दमौली (तनहुँ), २७ वैशाख : तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका-२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका…
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
काठमाडौँ, २७ वैशाख : खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक…
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना…
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
खोटाङ, २३ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई…
अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
काठमाडौँ, २० वैशाख : नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा…
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
गलेश्वर (म्याग्दी), १७ वैशाख : म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी…
मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ
माडी (चितवन), १५ वैशाख : चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ । होमस्टे सञ्चालन अघि चितवन…
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
काठमाडौँ, १२ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक…
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा…
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह
दमौली (तनहुँ), ११ वैशाख : तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले…
लोकप्रिय
खुम्बुमा असोजमै हिमपात
असोज २१, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
असोज २१, २०८२
अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…
२१ घण्टा अगाडि
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२
आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना
असोज १८, २०८२