पर्यटन
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ, २२ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज…
मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार
म्याग्दी, २१ असार : अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि…
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
दमौली (तनहुँ), २१ असार : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम…
वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक
चितवन, २० असार : पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देख्नुभएन । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि…
स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
कमलकुमार बस्नेत/रासस नेपालगञ्ज (बाँके), २० असारः कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो…
तातोपानी नाका हुँदै सडकमार्गबाट ल्याइयो हेलिकप्टर
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १९ असारः माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको…
हिउँ चितुवा गुफा जाने बाटोमा पदमार्ग निर्माण
मुस्ताङ, १९ असारः घरपझोङ-५ ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफा जाने बाटोमा गण्डकी प्रदेश सरकारले पदमार्ग निर्माण गरेको छ । प्रदेश सरकारद्वारा सूचिकृत मुस्ताङका १० पर्यटकीयस्थलमध्ये हिउँ चितुवा गुफा…
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिनुभएको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत…
बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पोमा नेपाल (फोटो फिचर)
साझाखबर, १५ असार। २०औं बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५ जुन २७ देखि २९ तारिखसम्म चीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र (छाओयाङ) मा आयोजना गरिएको छ । यस प्रदर्शनीमा १ हजारभन्दा बढी बुथहरू…
राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना
सिरहा, १३ असार : लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ…
लोकप्रिय
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
असोज १९, २०८३






