पर्यटन

नेपालमा कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुर्‍याउने लक्ष्य

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक…

हिमाल आरोहण अनुमति सुरु

 चैत १२, २०८१

काठमाडौँ, १३ चैत : यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका…

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

 चैत १०, २०८१

गण्डकी, ११ चैत : दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ…

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार…

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ…

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

 चैत ०३, २०८१

लेखनाथ (कास्की), ४ चैत : पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् । नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा…

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

 चैत ०१, २०८१

मुस्ताङ, २ चैत : पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा…

मुख्य याममै सौराहामा आएनन् पर्यटक

 फागुन ३०, २०८१

चितवन, १ चैत : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय…

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

 फागुन २९, २०८१

सोलुखुम्बु, २९ फागुन : वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको…

जिपलाइनमा पर्यटककाे आकर्षण बढ्दो

 फागुन २६, २०८१

तम्घास, २६ फागुन : गुल्मीमा जिपलाइनप्रति आकर्षण बढ्दै गएको छ । छत्रकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको जिपलाइनमा दुई महिनाको अवधिमा करिव एक हजारले सहासीक यात्रा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–३…