पर्यटन
यस्ता छन् दलका घोषणापत्रमा पर्यटन विकासका खाका
काठमाडौँ, वैशाख २२ : कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँ्रदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौँसहित प्रमुख पर्यटकीय…
पर्यटन प्रवद्र्धनको सूत्रः हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म
काठमाडौँ, वैशाख २० : कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप रु १९ करोड ६० लाख बराबरको बजेट…
पर्यटन प्रवद्र्धनको सूत्र : हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म
काठमाडौँ, वैशाख २० : कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप रु १९ करोड ६० लाख बराबरको बजेट…
चार महिनामै भित्रिए एक लाख २१ हजार पर्यटक
काठमाडौं, वैशाख २० : सन् २०२२ को चार महिनाभित्रै एक लाख २१ हजार ८५१ जना पर्यटक नेपाल भित्रिएका छन् । दुई वर्ष देखि सुन्य जस्तै भएको पर्यटन क्षेत्र पछिल्लो चार…
पर्यटन क्षेत्र तङ्ग्रिँदै : विदेशी पर्यटक बढे
काठमाडौँ, वैशाख १९ : कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई…
सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति
काठमाडौँ, वैशाख १८ : यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,…
नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा
काठमाडौँ, वैशाख १८ : नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।नेपाल…
२५ वटा हिमाल आरोहण गर्दै ८९९ जना आरोही
काठमाडौं, वैशाख १८ : नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिई आधारशिविर पुगेका छन् । यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५…
न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम
काठमाडौँ, वैशाख १७ : कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक…
पर्यटन बोर्ड सदस्य शेर्पा कोरियाको नेपाल प्रतिनिधि नियुक्त
काठमाडौं, वैशाख १७ : नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङवाङ ङिमा शेपालाई कोरिया सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कार्तिक ३०, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२
म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ
कार्तिक ३०, २०८२






