पर्यटन
अन्तरवडा पर्यटन प्रवर्द्धनमा सेल्फी रोड
टङ्कीसिनवारी, कात्तिक १५ : पर्यटन प्रवर्द्धनका लागि एक देशबाट अर्को देश नै जानु पर्छ भन्ने छैन । मुलुकभित्र रहेका अनगिन्ती संरचनादेखि वस्तुसम्मले पर्यटक तान्ने क्षमता राख्दछ । नगर अथवा गाउँपालिका…
हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक
काठमाडौँ, कात्तिक १५ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय…
पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता हुने
म्याग्दी, कात्तिक १५ : म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न…
माओवादी केन्द्रको प्रतिबद्धतापत्र : ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य
काठमाडौँ, कात्तिक १४ : नेकपा (माओवादी केन्द्र) ले मुलुकको आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार…
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो
चितवन, कात्तिक १३ : तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा…
शनिबार पर्वत पुगे दुई हजार बढी पर्यटक
कुश्मा, कात्तिक १३ : तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न…
पोखरामा आन्तरिक पर्यटकको घुइँचो
लेखनाथ, कात्तिक १२ : चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँच जना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुग्नुभयो । चारदिने भ्रमणमा निस्केका उहाँहरु स्कुल पढ्दाका साथीहरु हुनुहुन्छ । अहिले उहाँहरु देशका…
हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत
सिन्धुपाल्चोक, कात्तिक १२ : पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ हुँदै गाङचेम्पो हिमाल (६३८७ मि) आरोहण गर्न इटालीबाट आएका पर्वतारोहीलाई आज स्वागत गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पहिलोपटक गाङ्चेम्पो हिमाल आरोहण…
२० लाख पर्यटक भित्र्याउने कांग्रेसको सङ्कल्प
काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन…
कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप
दमौली, कात्तिक १२ : कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण
मंसिर ०१, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
मंसिर ०१, २०८२






