पर्यटन
मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै
बागमती,मङ्सिर २० : ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव मेला हुने भएको छ । ओमशक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आज हेटौँडामा आयोजित…
होटल तथा पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा गजुरेल
रसुवा, मङ्सिर २० : हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशनका…
चितवनको पर्यटन व्यवसाय सुस्त
चितवन, मङ्सिर १८ : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एकपटक जङ्गल सफारी गर्नेलाई दोस्रो…
श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने
कोलम्बो, मङ्सिर १६ : श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी…
पर्यटकको पर्खाइमा पचालझरना
मान्म, मङ्सिर १६ : कालीकोटको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेका पचालझरना पर्यटकको पर्खाइमा रहेको छ । नेपालकै ठूलो झरना भनेर दाबी गरिएको पचालझरनाको प्रचारप्रसार र पर्यटनको प्रवद्र्धन नहँुदा झरना ओझेलमा परेको…
शुक्लागण्डकीको पर्यटन प्रवद्र्धनमा जोड
गण्डकी, मङ्सिर १६ : शुक्लागण्डकी नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन हुनुपर्नेमा जोड दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) गण्डकी प्रदेशद्वारा शुक्लागण्डकी–२ दगाममा आयोजित ‘शुक्ला गण्डकी नगरपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको…
११ महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
काठमाडौँ, मङ्सिर १५ : पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म…
एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
काठमाडौँ, मङ्सिर १५ : पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म…
सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बु, मङ्सिर १२ : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही…
पोखराको भैरव नृत्यः साढे दुई शताब्दीदेखिको जीवन्त इतिहास
गण्डकी, मङ्सिर १२ : पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ-छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






