कला/साहित्य
सार्वजनिक संस्थानकाे नाफा २२ अर्बले घट्यो
काठमाडौँ, जेठ १८ : सरकारी स्वामित्वमा सञ्चालन भएका सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ८९ करोड १६ लाख रुपियाँ रहेको खुद…
बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना
काठमाडौं, जेठ १७ : १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो…
पेट्रोल र डिजेलको मूल्य घट्ने
काठमाडौं, जेठ १७ : सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य…
औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर
काठमाडौं, जेठ १७ : रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।…
कतारी राजकुमारी सगरमाथाको चुचुरोमा
काठमाडौं, जेठ १७ : कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको…
परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो
काठमाडौं, जेठ १७ : तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू…
आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने
काठमाडौँ, जेठ १६ : आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्का दुवै सदनको आइतबारको संयुक्त…
यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने
काठमाडौं, जेठ १६ : सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।…
करमा छुटै छुट
काठमाडौं, जेठ १६ : सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा…
बजेट सकारात्मक र रूपान्तरणकारी
काठमाडौं, जेठ १६ : नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
सामरिक क्षेत्र मुस्ताङलाई सस्तो र फितलो बनाइनुको तात्पर्य
मंसिर ०६, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि
मंसिर ०२, २०८२






