कला/साहित्य

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु

 जेठ २५, २०७९

काठमाडौँ, जेठ २५ : काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु…

पार्टीभन्दा मन्त्री शक्तिशाली

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ…

बधाई खाइरहे, शपथ खान पाएनन्

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले…

विभागको गल्ती, नागरिकलाई सास्ती

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख…

डेढ हप्ताभित्र भारतबाट मल आउने

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी…

फर्जीमत नै बुढीगंगाको झगडाको बीउ

 जेठ २४, २०७९

काठमाडौं, जेठ २४ : देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने…

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

 जेठ २३, २०७९

काठमाडौं, जेठ २३ : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै…

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

 जेठ २३, २०७९

काठमाडौं, जेठ २३ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही…

भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने

 जेठ २३, २०७९

काठमाडौं, जेठ २३ :  यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले…

बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप, १ हजार १९ वटा सुँगुररबङ्गुर मरे

 जेठ २३, २०७९

काठमाडौं, जेठ २३ : वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी…