खेलकुद

‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई

 बैशाख २९, २०८१

कर्णाली, २९ वैशाख : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गर्नुभएको छ । रावतले एक घण्टा ११ मिनेट…

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

 बैशाख २९, २०८१

काँर्केबिहार (सुर्खेत), २९ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ…

रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का

 बैशाख २९, २०८१

काठमाडौँ, २९ वैशाख : एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न…

पोखरा स्पोर्ट्स अवार्ड : क्रिकेटका अर्जुन र तेक्वान्दोकी सुस्मिता उत्कृष्ट खेलाडी घोषित

 बैशाख २८, २०८१

कास्की, २८ वैशाख : क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको…

क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपैयाँ पाउने

 बैशाख २८, २०८१

काठमाडौँ, २७ वैशाख : मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई…

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

 बैशाख २७, २०८१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् । पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको…

खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

 बैशाख २७, २०८१

काठमाडौँ, २७ वैशाख : खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक…

पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

 बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै वोरुसिया डर्टमन्ट युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पीएसजीको घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा…

खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता : अनिशालाई स्वर्ण

 बैशाख २५, २०८१

काठमाडौँ, २५ वैशाख : सशस्त्र प्रहरी बल (एपीएफ)का अनिशा तामाङले १८ औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौल समूहमा…

सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड

 बैशाख २४, २०८१

कास्की, २४ वैशाख : फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार…