खेलकुद
पेरिस ओलम्पिक : सुस्मिता र डुवाना छनोट चरणबाटै बाहिर
काठमाडौँ, १३ साउन : नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिनु भएको छ । आइतबार महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुभएकी सुस्मिताले ६०७।८…
पौडीबाज डुवाना पेरिस ओलम्पिकबाट बाहिरिन
काठमाडौ १३ साउन : डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट…
पेरिस ओलम्पिक : ब्याडमिन्टनमा पराजय
काठमाडौँ, १३ साउन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा…
पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित
काठमाडौँ, १२ साउन : पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् । पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन्…
एनआरटीसँग विभागीय टोली एपिएफ पराजित
काठमाडौँ, ९ साउन : राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले…
पेरिस पाराओलम्पिकमा नेपालका दुई तेक्वान्दो खेलाडी
काठमाडौँ, ९ साउन : फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्नुहुनेछ । पाराओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र…
काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो
काठमाडौँ, ८ साउन : काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको…
नेपाल रसियन टोलीसँग फेरि पराजित
काठमाडौँ, ७ साउन : नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन…
महिला भलिबल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै
काठमाडौँ, ७ साउन : काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल…
पाकिस्तानसँग नेपाल पराजित
काठमाडौँ ६ साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






