खेलकुद
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
काठमाडौँ, भदौ १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै…
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ, भदौ १७ : नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित…
सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति
काठमाडौँ, भदौ १६ : नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने…
अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित
काठमाडौँ, भदौ १६ : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।…
सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत
काठमाडौं, भदौ १५ : ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जित्नुभएको छ । महिला एकलतर्फ १८ वर्षदेखि…
दोस्रो टी ट्वान्टीमा इंग्ल्याण्डको जित
काठमाडौं, भदौ १५ : इंग्ल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा घरेलु टोलि इंग्ल्याण्डले १–० को अग्रता लिएको छ…
भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन
काठमाडौँ, भदौ १५ : मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मुलपानी च्याम्पियन बनेको…
सन्दीप सम्मिलित जमैकाको तेस्रो जित
काठमाडौं, भदौ १४ : ओपनर ग्लैन फिलिप्सले अविजित रहदै ७९ रनको उत्कृष्ट पारी खेलेपछि क्यारेबियन प्रिमियर लिगको आफ्नो छैठौं खेलमा जमैका तलावाजले ३७ रनले जित हात पारेको छ । जितसँगै…
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
काठमाडौँ, भदौ १४ : नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले…
सन्दीपको छैटौँ खेल आज राति
काठमाडौँ, भदौ १३ : नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
कार्तिक ०२, २०८३






