खेलकुद
चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू
काठमाडौँ, २९ साउन : सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले…
अमेरिकाले जित्यो ओलम्पिकमा महिला फुटबलको स्वर्ण
काठमाडौँ, २७ साउन : पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई जिताउन…
पेरिस ओलम्पिक : धाविका सन्तोषी ७९औँ स्थानमा
काठमाडौँ, २७ साउन : नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा अटाउनुभएको छ । आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ६…
पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस, २४ साउन : शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ काँस्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण…
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
चितवन, २७ साउन : भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू
कर्णाली, २७ साउन : आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक सय दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरू भएको छ ।…
पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ, २६ साउन : पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तोषी गत १५…
नेपाल एपिएफ क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिग बिजयी
काठमाडौँ, २५ साउन : नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेड क्लबलाई…
मछिन्द्र र पुलिसको खेल बराबरीमा सकियो
काठमाडौँ, २४ साउन : राजधानीमा जारी ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा…
महिला भलिबल फ्रेन्चाइज लिग टोलीको नाम सार्वजनिक
काठमाडौँ, २४ साउन : नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग टोलीको नाम आज सार्वजनिक भएको छ । इन्फिनिटी ड्रिम्सद्वारा यहाँ आयोजित कार्यक्रममा…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
२० घण्टा अगाडि