खेलकुद

तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणका लागि उपलब्ध

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानी टोलीमा समावेश हुने हुनुभएको छ । आफ्नो दोस्रो सन्तानको जन्मलाई लिएर उहाँले इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृङ्खला टार्नुभएको थियो…

एफ ए कपको उपाधिको लागि आर्सनल र चेल्सी भिड्ने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमीफाइनलमा म्यान्चेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै चेल्सी एफ ए कपको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ ।…

१५ हजार युरो जरिवानापछि जोफ्रा आर्चर तेस्रो टेष्टमा सहभागी हुने

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अनुशासन उल्लघङ्न गर्दा जरिवाना तिर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमणका बीच वेष्टइन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्टको पूर्वसन्ध्यामा प्रोटोकल उल्लघङ्न गर्दा आर्चरले जरिवाना…

सिटीलाई हराउँदै आर्सनल एफ ए कपको फाइनलमा

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कपको उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । एफ ए कपको उपाधिको लागि आर्सनलले अगष्ट १ मा चेल्सी वा म्यान्चेष्टर यूनाइटेडमध्ये…

इन्डियन प्रिमियर लिग यूएईमा सार्ने बीसीसीआईको तयारी

 साउन ०४, २०७७

काठमाडौँ, साउन ३ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने…

जोफ्रा आर्चर इंग्ल्याण्ड क्रिकेट टोलीबाट हटाइए

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : इंग्ल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चर टोलीबाट हटाइएका छन् । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पूर्वसन्ध्यामा जैविक सुरक्षाको उल्लङ्घन गरेको आरोपमा आर्चर टोलीबाट हटाइएका हुन् ।…

बङ्गलादेश क्रिकेटका पूर्वकप्तान मशरफे मर्तजा सङ्क्रमणमुक्त

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : बङ्गलादेश क्रिकेटका पूर्व कप्तान मशरफे मर्तजा कोभिड–१९ बाट मुक्त हुनुभएको छ । उहाँकी श्रीमति सुमोना हक भने अझै सङ्क्रमित नै हुनुहुन्छ । बङ्गलादेशको सत्तारुढ दल अवामी…

तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला बनाइँदै

 असार २९, २०७७

तुलसीपुर, असार २८ : घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण हुने भएको छ । प्रदेश ५ सरकारको लगानीमा घोराही-१६ करौती डाँडामा…

रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो

 असार २९, २०७७

काठमाडौँ, असार २८ : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी…

इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजलाई ११४ रनको अग्रता

 असार २७, २०७७

काठमाडौँ, असार २७ : वेष्ट इन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा ११४ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले आफ्नो दोस्रो पारीमा बिना कुनै क्षतिमा १५ रन…