खेलकुद
आर्सनलले चेल्सीमाथि जित हात पा-यो
काठमाडौं, पुस १२ : आर्सनलले चेल्सीमाथि जित हात पारेको छ । प्रिमियर लिगमा लगातार सात खेलमा हार बेहोर्दा प्रशिक्षक मिकेल अर्टेटामाथि दबाब बढिरहँदा आर्सनलले जित निकालेको हो । गए राति सम्पन्न…
रङ्गभे विरुद्धको अभियानमा अफ्रिकी क्रिकेट खेलाडीको प्रतिबद्धता
काठमाडौं, पुस १२ : दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरुले रङ्गभेदविरुद्धको अभियानमा आफ्नो प्रतिबद्धतालाई दोहोरयाएको छ । प्रोटिजले इंग्ल्याण्डविरुद्धको घरेलु अन्तर्राष्ट्रिय एकदिवसीयमा घुँडा नटेक्ने विकल्प रोजेका थिए । अफ्रिकी खेलाडीले सेन्चुरियनस्थित बीच…
पथरीशनिश्चरे लिगको उपाधि नवोदय फुटबल क्लबले उचाल्यो
पथरीशनिश्चरे–मोरङ, पुस ११ : पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को उपाधि नवोदय फुटबल क्लबले जितेको छ । खेलको ५८ औं मिनेटमा गरेको १ मात्र गोल नवोदयलाई उपाधि दिलाउन पर्याप्त…
अग्रता जोगाउन नसक्दा म्यान्चेष्टर यूनाइटेडले अङ्क बाँड्यो
काठमाडौं, पुस ११ : म्यान्चेष्टर यूनाइटेडले दुईपटक कायम गरेको अग्रता जोगाउन नसक्दा लिसेस्टरसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । लिसेस्टरका एक्जेल टौनजेबेले ८५ औं मिनेटमा जामी भार्डीको प्रहारलाई गोलको दिशा दिदा…
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन
काठमाडौं, पुस ११ : वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार…
अफगानिस्तानका स्पिनर मुजीब उर रहमान मीडलसेक्समा आबद्ध भए
काठमाडौं, पुस १० : अफगानिस्तान क्रिकेट टोलिका स्पिनर मुजीब उर रहमान सन् २०२१ मा इंग्ल्याण्डको घरेलु टी ट्वान्टी लिगका लागि मीडलसेक्समा आबद्ध हुनुभएको छ । सन् २०१९ मा पनि उहाँ मीडलसेक्सको…
एकदिवसीय क्रिकेटमा पहिलो अद्र्धशतक बनाउने एड्रिकको निधन
काठमाडौं, पुस १० : इंग्ल्याण्डका पूर्ब ब्याट्सम्यान जोन एड्रिकको ८३ वर्षको उमेरमा निधन भएको छ । तिब्र गतिका बलर विरुद्ध उत्कृष्ट शट खेल्ने क्षमता भएका एड्रिक सन् १९६० र ७० दशकमा…
प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट
काठमाडौं, पुस १० : प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली छनोट गरेको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुङ्गो लगाएको…
नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने
काठमाडौं, पुस ९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा…
द रियल ब्रदर्स फाइनलमा, न्यू स्टार घर फर्कियो
पथरीशनिश्चरे–मोरङ, पुस ९ : द रियल ब्रदर्स फुटबल क्लबले मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ । टाइब्रेकरमा न्यु स्टार क्लबलाई ४–३ गोलअन्तरले हराउँदै…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
कार्तिक ०२, २०८३






