खेलकुद
सृजनशील बाल सेवा परिवारलाई जुडो म्याट सहयोग, साग स्वर्ण विजेता सम्मानित
काठमाडौँ, असोज ११ : अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशील बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ ।…
प्रकृतिले मात्र हाेइन खेल पूर्वाधारले पनि धनी छ मुस्ताङ
बेनी, असोज ११ : हिमालपारिको जिल्ला मुस्ताङमा अन्य विकास पूर्वाधारका दृष्टिले निकै पछाडि छ । यो जिल्ला प्राकृतिक सम्पदाले जति धनी छ त्यति रुपमा खेलपूर्वाधारले सम्पन्न छ । देशकै राजधानीमा…
ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि
काठमाडौँ, असोज ९ : राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।…
आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन
दुबइ, असोज ८ : अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल०को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उहाँको…
साफका सबै उमेर समूहका फुटबल प्रतियोगिता स्थगन
काठमाडौं, असोज ७ : दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल…
क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा
काठमाडौँ, असोज ५ : नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज…
सन्दीप लामिछाने सम्मिलित देल्हीले पञ्जाबको सामना गर्दै
काठमाडौं, असोज ४ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित देल्ही क्यापिटल्सले इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा किंग्स एलेभन पञ्जाबको सामना गर्दैछ । सन्दीपले पहिलो खेलदेखि नै ‘प्लेइंग एलेभन’मा स्थान बनाउने…
उद्घाटन खेलमा चेन्नईद्वारा मुम्बई पराजित
काठमाडौं, असोज ४ : इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएको छ । प्रिमियर लिगको अघिल्लो संस्करणको विजेता मुम्बईलाई हराउन चेन्नईका लागि…
इन्डियन प्रिमियर लिगको १३ औं संस्करण सुरु, मुम्बई ब्याटिंग गर्दै
काठमाडौं, असोज ३ : इन्डियन प्रिमियर लिगको १३ औं संस्करण सुरु भएको छ । कोरोना भाइरसको महामारीले करिब चार महिना ढिला गरी प्रिमियर लिग तटस्थ स्थल यूएईमा सुरु भएको हो…
दक्षिण अफ्रिकामा अन्तर्राष्ट्रिय खेलकुदको प्रतिबन्ध यथावत
काठमाडौं, असोज ३ : दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय सीमा खोल्नु निर्णय गरेको छ । अक्टोबर एक देखि सीमित मात्रामा यात्रु प्रवेशको अनुमति खुल्ला गरिएको छ । यद्दपी अन्तर्राष्ट्रिय खेलकुद गतिविधि अझै सुरु…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
२३ घण्टा अगाडि






