खेलकुद
उपत्यकाव्यापी फुटबलको उपाधि चेवाल युथ क्लबलाई
काठमाडौं, मंसिर ६ : भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडास्थित अन्तर्राष्ट्रिय खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लबले हात पारेको छ । भक्तपुर खेलकूद विकास समितिको आयोजना…
‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागी हुने
कास्की, मंसिर ६ : भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्टिङ एशोसिएसनले…
व्याट्सम्यान भिन्स कोरोनाभाइरस सङ्क्रमित
लण्डन, कात्तिक २४ : इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उहाँको सहभागीता हुने कि नहुने भन्ने बारेमा…
नवौँ राष्ट्रिय खेलकूदका लागि कोरोना चुनौती : सिलवाल
कास्की, कात्तिक २४ : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका…
‘खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा’
कास्की ,कात्तिक २२ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार गठनपछि देशभर खेल पूर्वाधार निर्माणले तीव्रता पाएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको आज उद्घाटन गर्दै…
राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं, कात्तिक २० : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल…
रोहित शर्माको पुनरागमन
काठमाडौं, कात्तिक १९ : मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा इन्डियन प्रिमियर लिगमा फर्किनुभएको छ । मंगलबार हैदराबादविरुद्धको खेलमा उहाँको वापसी भएको हो । तर उक्त खेलमा उहाँले मात्र चार रन जोड्न…
देल्ही र बैंग्लौर अन्तिम चारमा, हैदराबाद र मुम्बईको खेलमा कलकत्ता निर्भर
काठमाडौं, कात्तिक १८ : देल्ही क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लौरले इन्डियन प्रिमियर लिगको प्ले अफका लागि स्थान सुनिश्चित गरेको छ । मुम्बई इन्डिन्स यसअघि नै प्रिमियर लिगको प्ले अफमा स्थान सुनिश्चित…
मुम्बईलाई हराउँदै हैदराबाद अन्तिम चारमा, कलकत्ता बाहिरियो
काठमाडौं, कात्तिक १९ : सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिगको अन्तिम चारमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा उसले प्रतियोगिताका दाबेदार मुम्बई इन्डियन्सलाई हराउँदै अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो ।…
शेन वाट्सनद्वारा क्रिकेट जीवनबाट सन्यासको घोषणा
काठमाडौं, कात्तिक १८ : शेन वाट्सनले क्रिकेटको सबै स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट उहाँले सन् २०१६ मै सन्यासको घोषणा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटका हस्ती रहनुभएका…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






