खेलकुद

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

 माघ २३, २०७७

काठमाडौं, माघ २३ : नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो…

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई) को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिनुभएको छ । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट…

राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक

 माघ २२, २०७७

काठमाडौँ, माघ २२ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका आज सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको…

घरेलु मैदानमा लिभरपुल पुनः पराजित

 माघ २२, २०७७

काठमाडौं, माघ २२ : लिभरपुल घरेलु मैदान एनफिल्डमा पुनः हार बेहोरेको छ । उसलाई ब्राइटनले १–० ले हराएको हो । बुधबार नै सम्पन्न अर्को खेलमा म्यान्चेष्टर सिटीले बर्नलीमाथि २–० को…

फुलहममाथि जितसँगै लेस्टर तेस्रो स्थानमा उक्लियो

 माघ २२, २०७७

काठमाडौं, माघ २२ : लेस्टरले अन्तिम चारमा स्थान रहीरहन आफ्नो स्थान बलियो बनाएको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लेस्टरले फुलहममाथि २–० को जित हात पार्यो । भ्रमणकारी…

बङ्गलादेश बलियो स्थितिमा

 माघ २२, २०७७

काठमाडौं, माघ २२ : वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा बङ्गलादेशले ४३० रनको औसत योगफल तयार गरेको छ । मेहेदी हसन मिराजले शतकीय पारी खेलेपछि बङ्गलादेश बलियो स्थितिमा पुगेको हो ।…

राष्ट्रिय महिला फुटबल : विराटनगर विजयी

 माघ २२, २०७७

काठमाडौँ, माघ २१ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा विराटनगर महानगरपालिकाको टोली विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित…

महेन्द्रनगर युनाइटेडलाई उपाधि

 माघ २१, २०७७

महेन्द्रनगर, माघ २१ : कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ । घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको…

एपीएफलाई पछि पार्दै आर्मीले प्रधानमन्त्री कप उचाल्यो

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : त्रिभुवन आर्मी क्लबले चौथो प्रयासमा प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको छ । फाइनलमा उसले अर्को विभागीय टोली सशस्त्र प्रहरी(एपीएफ)लाई ३३ रनले हराउँदै पहिलो पटक उपाधि उचाल्न सफल…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी…